प्रस्ताव स्वीकृत गरिएको सूचना (सामुदायिक कुकुर वान्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप कार्यक्रम संचालन) |
Powered by
riri one
यस कार्यालयबाट मिति २०८३/६/२१ गते तपसिल बमोजिमको कार्यको लागि यस कार्यालयको वेवसाइट र सामाजिक संजाल(फेसबुक) मार्फत सुचना आह्वान गरि समय तोकिएको समयमा पेश भएका प्रस्तावदाताहरुमध्ये तपसिलमा उल्लेखित प्रस्तावदाताको प्रस्ताव चन्द्रागिरि नगरपालिकाको मिति २०८३/८/३ गतेको निर्णयअनुसार स्वीकृत गरिएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यसै सूचना मार्फत जानकारी गरिएको छ ।
सि.नं. कार्यक्रमको नाम प्रस्तावदाताको नाम प्रस्तावदाताको कबोल अंक
१. सामुदायिक कुकुर वान्ध्यकरण तथा रेविज रोग विरुद्धको खोप कार्यक्रम संचालन Patan Veterinary Clinic, Lalitpur Nepal Per Dog=1450
प्रमुख प्रशासकीय अधिकृत