FAQs Complain Problems

नेपाल भ्रमण बर्ष २०२०

Read More

भालेश्वर महादेव मन्दिर

Read More

कालु पाण्डेयको समाधिस्थल

Read More

इन्द्रदहबाट देखिएको चन्द्रागिरीको दृश्य

Read More

संक्षिप्त परिचय

चन्द्रागिरी नगरपालिका नेपालको प्रदेश नं ३, काठमाडौं जिल्ला भित्रको सबभन्दा ठुलो नगरपालिका हो। नेपाल सरकारको निर्णय बमोजिम मिति २०७१ मसिंर १६ गते स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौं जिल्लाको दक्षिण-पश्चिम भेगमा रहेको थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाडभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ गरी जम्मा ११ गाउँ विकास समितिहरूलाई समेटेर जम्मा २५ वडा बनाई चन्द्रागिरी नगरपालिका घोषणा गरिएको हो। नेपालको संबिधान अनुसार राज्य पुनसंरचना आयोगको पुनसंरचना पछि नेपाल सरकार, मन्त्रीपरिषदको २०७३ फागुन २२ को स्थानीय तह पुन:संरचनासम्बन्धी निर्णय फागुन २७ मा राजपत्रमा प्रकाशित भएपछि स्थानीय तहको व्यवस्था लागू भइ चन्द्रागिरी नगरपालिकामा जम्मा १५ वडा कायम भएको हो ।

क्याटलग सपिङ विधिबाट एम्वुलेन्स खरिद गर्ने सम्बन्धी सूचना ।

Hard Top Jeep, 4WD(Ambulance) को Technical Specification

चन्द्रागिरि नगरपालिकाको अत्यन्त जरुरी सूचना !

चन्द्रागिरि नगरपालिकामा चालु अवस्थामा रहेका एम्बुलेन्स बिवरण |

सूचना तथा समाचार

जानकारी

Pages