FAQs Complain Problems

हादिर्क स्वागत गर्दछ

Read More

इन्द्रदहबाट देखिएको चन्द्रागिरीको दृश्य

Read More

कालु पाण्डेयको समाधिस्थल

Read More

भालेश्वर महादेव मन्दिर

Read More

हादिर्क स्वागत गर्दछ

Read More

संक्षिप्त परिचय

चन्द्रागिरी नगरपालिका नेपालको प्रदेश नं ३, काठमाडौं जिल्ला भित्रको सबभन्दा ठुलो नगरपालिका हो। नेपाल सरकारको निर्णय बमोजिम मिति २०७१ मसिंर १६ गते स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौं जिल्लाको दक्षिण-पश्चिम भेगमा रहेको थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाडभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ गरी जम्मा ११ गाउँ विकास समितिहरूलाई समेटेर जम्मा २५ वडा बनाई चन्द्रागिरी नगरपालिका घोषणा गरिएको हो। नेपालको संबिधान अनुसार राज्य पुनसंरचना आयोगको पुनसंरचना पछि नेपाल सरकार, मन्त्रीपरिषदको २०७३ फागुन २२ को स्थानीय तह पुन:संरचनासम्बन्धी निर्णय फागुन २७ मा राजपत्रमा प्रकाशित भएपछि स्थानीय तहको व्यवस्था लागू भइ चन्द्रागिरी नगरपालिकामा जम्मा १५ वडा कायम भएको हो ।

कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना(संचालन तथा ब्यबस्थापन) कार्यविधि, २०७६

साउदी अरवलाई रोजगारीको गन्तव्य वनाउने योजनामा रहेका नागरिकहरुलाई त्यहाँका विविध पक्षहरुका वारे जानकारी ।

प्रदेश पुर्बधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आ.ब.२०७६/७७ का लागि स्वीकृत योजनाहरुको बिबरण |

स्थानीय पुर्बधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आ.ब.२०७६/७७ का लागि स्वीकृत योजनाहरुको बिबरण |

भूकम्पीय आवास अनुदान बितरण सम्बन्धमा

सूचना तथा समाचार

जानकारी