FAQs Complain Problems

पुरस्कृत हुने विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यालयहरुको सूची

४० औं शिक्षा दिवसको अवसरमा पुरस्कृत तथा सम्मानित हुनु हुने शिक्षक, कर्मचारी, विद्यालय, विद्यार्थीहरुको नामावली सूची निम्नअनुसार भएको जानकारी गराउँदै मिति २०७६भाद्र २६ गते चन्द्रागिरी पार्टी प्यालेसमा बिहान १० सबै विद्यालयका प्र. अ. र तपसिलका नामावलीका व्यक्तिहरु उक्त दिन उपस्थितिका लागि अनुरोध छ ।