FAQs Complain Problems

भेडा वाख्राहरुका लागि नि:शुल्क पि.पि.आर भ्याक्सिनेसन कार्यक्रम संचालन सम्वन्धी सूचना |

मिति २०८०/११/१६ गते देखि नि:शुल्क पि.पि.आर भ्याक्सिनेसन कार्यक्रम संचालन भएकोले उल्लेखित भ्याक्सिनेटरहरुलाई सम्पर्क गरि भेडा वाख्राहरुलाई नि:शुल्क भ्याक्सिन लगाउनु हुन अनुरोध छ |