FAQs Complain Problems

बसाईँ सराईँ दर्ता गर्दा घरजग्गा हुनु आवश्यक छ छैन ?

  • मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने ऐन, २०३३ को दफा २ को आशय बमोजिम ६ महिना भन्दा बढी अवधिदेखि सो ठाउँमा बसोबास गरेका छन् छैनन भन्ने हेर्ने आधार आवश्यक पर्छ ।