चन्द्रागिरी नगरपालिका वडा नं. ४ गोदामचौरमा प्राथमिक अस्पताल उद्घाटन समारोह नगर प्रमुख श्री घनश्याम गिरिज्युको सभाध्यक्षतामा प्रदेश नं ३ का मुख्यमन्त्रि माननीय श्री डोरमणि पौडेलज्युको प्रमुख आतिथ्यतामा, प्रतिनिधि सभाका माननीय सांसद श्री कृष्णगोपाल श्रेष्ठ, राजन के.सी ज्यु लगायतका अन्य माननीय संसद ज्यूहरु, दक्षिणकाली नगरपालिकाका नगर प्रमुखको बिशेष आतिथ्यतामा , चन्द्रागिरी नगरपालिकाका उप प्रमुख श्री लिशा नकर्मीज्यु, नगर प्रबक्ता श्री हरि भक्त महर्जन ज्यू, अन्य जनप्रतिनिधिज्यूहरु, नगरपालिका कर्मचारीज्यूहरु, पत्रकारज्यूहरु, सुरक्षाकर्मीज्यूहरु, नगर बासीहरुका बीच प्रमुख अतिथिज्यूबाट दिप प्रज्वलन सहित १५ शैयाको प्राथमिक अस्पतालको ताम्रपत्र अनावरण गरि उद्घाटन गर्नु भयो |
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        