FAQs Complain Problems

सतुङ्गल स्वास्थ्य चौकी द्वरा परिवार नियोजन शिविर सम्पन्न

जिल्ला जनस्वास्थ्य कार्यलय, काठमाडौंको आयोजना तथा ने.प.नि.संघ ( नेपाल परिवार नियोजन संघ ) र SIFPO-2 को सहयोगमा चन्द्रागिरी नगरपालिका, सतुङ्गल स्वास्थ्य चौकीमा मिति २०७४/१०/१९ गते निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा जम्मा ९६ जनाले परिवार नियोजनका सेवा लिएका थिए ।
५८ जना इम्प्लान्ट (IMPLANT)
३ जना आ.इ.यु.सि.डि (I.C.U.D)
६ जना महिला बन्ध्याकरण(Minilap) र
१२ जना पुरुष बन्ध्याकरण(NSV)

नोट: परिवार नियोजन सम्बन्धि थप जिज्ञासाहरुको लागि हटलाईन नम्बर: १६६००१६२७७७ मा सम्पर्क गर्न सकिन्छ |