FAQs Complain Problems

निर्धारित समयभित्र निवेदन दिए पश्चात् भत्ता प्राप्त गर्न योग्य लाभग्राहीहरुलाई परिचय पत्र कसले दिने गर्दछ ?

  • त्यस्ता व्यक्तिहरुको निवेदन उपर छानविन गरी सम्बन्धित स्थानीय तहको वडा कार्यालयले परिचय पत्र दिने व्यवस्था छ ।