FAQs Complain Problems

कुन कुन अवस्थामा दोहोरो भत्ता लिन पाईदैन ?

  • नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघसंस्था, कम्पनीबाट तलव, भत्ता, पेन्सन वा यस्तै अन्य नाममा मासिक रुपमा रकम प्राप्त गर्नेहरुले सामाजिक सुरक्षा भत्ता लिन पाइदैन ।