सूचना तथा समाचार

योजनाहरु सम्झौता गर्न आउने सम्वन्धमा

यस नगरपालिकाको आ.ब. २०७२।०७३ सालको लागि नगरपरिषद्बाट पारित भएका योजनाहरु यहि २०७२ साल मंसिर मसान्त भित्र रित पूर्वक उपभोक्ता समिति गठन गरि तपशिलमा उल्लिखित कागतपत्र सहित योजना सम्झौता गर्न आउनुहुन जानकारी गराईन्छ ।

आवश्यक कागतपत्रहरु

१) निवेदन

Pages

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।