FAQs Complain Problems

वडा कार्यालय संचालन समय सम्बन्धमा

चन्द्रागिरी नगरपालिका बोर्डको मिति २०७४  फाल्गुन १० गते बसेको  बैठकको निर्णय नं १ अनुसार यस नगरपालिकाका सबै वडा कार्यालयहरुको कार्यालय समय २०७४/१२/०१ देखि लागु हुने गरी बिहान १० बजेदेखि ५ बजे सम्म, नेपाल सरकारको नियम अनुसार तोक्ने निर्णय भएको छ |

पोल (Poll)

तपाईलाई हाम्राे नगरपालिकाको वेबसाइट कस्तो लाग्यो ? अन्य भएमा प्रतिक्रिया दिनुहोस्...
धेरै राम्रो
42%
राम्रो
34%
ठिकै
24%
Total votes: 179