FAQs Complain Problems

विद्यालयहरुले फारम बुझाउने सम्बन्धमा

यस नगरपालिका अन्तर्गत रहेका समुदायिक तथा संस्थागत बिद्यालयहरुले फाल्गुन १५ गते भित्रमा कक्षा ८ को रजिस्ट्रेशन फारम र परीक्षार्थीकाे विवरण Hardcopy - Softcopy समेत बुझाउनहुन जानकारी गराइन्छ |

थप जानकारीको लागि सम्पर्क : ९८५११८१३९१,९८४३००३५८०