FAQs Complain Problems

हे.अ., रेडियो ग्राफर, अ.हे.व.,स्टाफ नर्स, ल्याव टेक्निसियन र अ.न.मी. पदको परीक्षा सम्बन्धमा |

विज्ञापन मिति २०७५।१०।१० मा करारमा विभिन्न पदका लागि माग गरिएको जनशक्तिहरुको सर्टलिस्ट भए अनुसार मिति २०७५/११/०५ गते हे.अ., रेडियो ग्राफर र अ.हे.व. पदको र  २०७५/११/०६ गते स्टाफ नर्स, ल्याव टेक्निसियन र  अ.न.मी. पदको परीक्षा चन्द्रागिरी नगरपालिकाको सभा हलमा तपशिलको समयमा हुने व्यहोरा अनुरोध गरिन्छ ।
 तपसिल
क) हे.अ., रेडियो ग्राफर र अ.हे.व. पदको लिखित परीक्षा २०७५/११/०५
 विहान १०ः०० बजे  अन्तरवार्ता सोही दिन १ः०० बजे ।
ख) स्टाफ नर्स, ल्याव टेक्निसियन र अ.न.मी. पदको लिखित परीक्षा २०७५/११/०६
 विहान १०ः०० बजे  अन्तरवार्ता साही दिन १ः०० बजे ।