FAQs Complain Problems

वडा नं. ४ का विभिन्न आयोजनाहरुको अनुगमन सम्पन्न |

आ.ब. २०७५/७६ का लागि संचालन हुने बिभिन्न आयोजना तथा कार्यक्रमहरुको अनुगमन यस नगरपालिकाका अनुगमन समितिका अध्यक्ष तथा नगर उप प्रमुख श्री लिशा नकर्मी ज्यूको नेतृत्वमा र नगरपालिकाका प्राबिधिक तथा योजना अनुगमन शाखाका कर्मचारीहरुको उपस्थितिमा मिति २०७५/१०/२५ गते सम्पन्न भएको छ साथै सो अनुगमन निरन्तर  रुपमा अन्य वडाहरुमा पनि जारि रहने छ |

पोल (Poll)

तपाईलाई हाम्राे नगरपालिकाको वेबसाइट कस्तो लाग्यो ? अन्य भएमा प्रतिक्रिया दिनुहोस्...
धेरै राम्रो
42%
राम्रो
34%
ठिकै
24%
Total votes: 179