FAQs Complain Problems

रडियोग्राफर पदको बिज्ञापन सम्बन्धि सूचना |

विज्ञापन मिति २०७५/११/०८ मा करारमा रेडियोग्रफर पदका लागि माग गरिएको जनशक्तिहरुको सर्टलिस्ट भए अनुसार मिति २०७५/११/२६ गते रेडियोग्राफर पदको परीक्षा चन्द्रागिरी नगरपालिकाको सभाहलमा तपलिको समयमा हुने व्यहोरा अनुरोध गरिन्छ । 
तपसिलः
रेडियो ग्राफर पदको  लिखित परीक्षा २०७५/११/२६ गते आईतबार विहान १०ः०० बजे र
                  अन्तरवार्ता सोही दिन ११ः३० बजे गर्ने ।