FAQs Complain Problems

नगरपालिकाको प्रशासनिक भवन निर्माण सम्बन्धि बोलपत्रको संसोधन सम्बन्धमा

नगरपालिकाको प्रशासनिक भवन निर्माण सम्बन्धि मिति २०७६ अषाढ २५ मा प्रकाशित ठेक्का नं  04/ch.na.pa./075/76 बोलपत्रमा केहि संसोधन गर्नुपर्ने भएकोले संशोधन गरि bolpatra.gov.np/egp मा अपलोड गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ | उक्त Bid Addendum रिपोर्ट bolpatra.gov.np/egp तथा तल दिएको .pdf document मा गइ हेर्न सक्नु हुनेछ |