FAQs Complain Problems

स्वास्थ्यकर्मि हरुका लागि HMIS सम्बन्धि ३ दिने तालिमको सुरुवात |

चन्द्रागिरी नगरपालिका अन्तरगत रहेका स्वास्थ्य कर्मीहरुलाई एच.एम.आई.एस.(HMIS) सम्बन्धित३ दिने तालिमको पहिलो दिन औपचारीक कार्यक्रम नगर प्रमुख श्री घनश्याम गिरी ज्यूको अध्यक्षता र स्वास्थ्य मन्त्रालयका तथ्याङक अधिकृत श्री पुस्कर बिजुक्षे ज्युको आथित्यतामा नगरपालिकाको सभाहल मा सुरु भयेको छ | सो कार्यक्रम मिति २०७५/१०/२२ देखि २०७५/१०/२४ सम्म सन्चालन हुनेछ |