FAQs Complain Problems

समुदाय-प्रहरी साझेदारी स्टिकर हस्तान्तरण |

यस चन्द्रागिरी नगरपालिका र महानगरीय प्रहरी वृत्त थानकोटको सहकार्यमा समुदाय प्रहरी साझेदारी स्टिकर यस नगरपालिकाका नगर प्रमुख श्री घनश्याम गिरि ज्यू बाट महानगरीय प्रहरी वृत्त थानकोटका प्र.ना.नि श्री हस्त बहादुर तामांग ज्यू लाई महानगरीय प्रहरी परिसर, प्रभाग र वृत्त मा बितरण गर्ने गरि हस्तान्तरण गर्नु भएको छ |