FAQs Complain Problems

घुम्ती शिविर परिचयपत्र वितरण कार्यक्रम सम्पन्न |

यस चन्द्रागिरि नगरपालिका कार्यालयको आयोजनामा वडा नं १० र ११ मा अपांगता र जेष्ठ नागरिक परिचयपत्र बितरण घुम्ति शिविर कार्यक्रम बिष्णुदेवि सामुदायिक भवन वडा नं १० मा मिति २०७६ कार्तिक २० गते सम्पन्न भएको छ, उक्त शिविरमा वडा नं १० का ५५ जना र वडा नं ११ का १७ जना गरि जम्मा ७२ जेस्ठ नागरिक परिचय पत्र र वडा नं १० बाट १ जना रातो, १ जना पहेलो, १ जना सेतो र ५ जना निलो गरि जम्मा ८ अपांगता परिचय पत्र बितरण भएको थियो |