वाडभञ्ज्याङ्ग स्वास्थ्य चौकी द्वरा परिवार नियोजन शिविर सम्पन्न

वाडभञ्ज्याङ्ग स्वास्थ्य चौकी द्वरा भिम स्कुलमा FPAN को सहयोगमा आज मिति २०७४/१०/२७ गते परिवार नियोजन शिविर सम्पन्न भयो र सहयोग गर्ने सम्पूर्ण म.स्वा.स्वयं सेविका र टिमहरुलाई धेरै धेरै धन्यवाद्।

Vasectomy=9

Minilap =4

IUCD=1

Implant=41

Total=55

Photo