FAQs Complain Problems

वडा कार्यालय संचालन समय सम्बन्धमा

चन्द्रागिरी नगरपालिका बोर्डको मिति २०७४  फाल्गुन १० गते बसेको  बैठकको निर्णय नं १ अनुसार यस नगरपालिकाका सबै वडा कार्यालयहरुको कार्यालय समय २०७४/१२/०१ देखि लागु हुने गरी बिहान १० बजेदेखि ५ बजे सम्म, नेपाल सरकारको नियम अनुसार तोक्ने निर्णय भएको छ |